विश्वविद्यालयमा गोली चल्दा चार जनाको मृत्यु, नौ घाइते
मङगलबार २ भौ २०८३ ०८:१४ AM
काठमाडौं : फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना