ई–कमर्स व्यवसाय गर्नेलाई विद्युतीय प्लेटफर्म स्थापना गरी वाणिज्य विभागमा अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन

  • मङगलबार २ भौ २०८३ ०७:४८ AM
सरकारले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने अर्थात् ई–कमर्स चलाउने सबै व्यवसायीलाई अनिवार्य रूपमा विद्युतीय प्लेटफर्म स्थापना गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत हुन आग्रह गरेको छ। The post ई–कमर्स व्यवसाय गर्नेलाई विद्युतीय प्लेटफर्म स्थापना गरी वाणिज्य विभागमा अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन appeared first on Technology Khabar.