ताम्सुका पहिरो पीडितलाई राहत सहयोग

  • मङगलबार २ भौ २०८३ ०१:२८ PM
शेरबहादुर सार्कीबाजुरा, भदौ २ गते । जिल्लाको त्रिवेणी नगरपालिका –९ ताम्सुका बाढीपहिरो पीडितलाई यतिबेला राहत वितरण गर्ने काम भइरहेको छ । गत साउन २८ गते राति परेको अविरल वर्षाका कारण...