फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु
मङगलबार २ भौ २०८३ ०१:३१ PM
मनिला, भदौ २ गते । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षा कोठामा गोली चला...