झु रोङ्जीको अन्त्येष्टि अघि चीनमा शोक

  • मङगलबार २ भौ २०८३ ०१:५१ PM
बेइजिङ, भदौ २ गते । चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उहाँको अन्त्येष्टि अघि मङ्गलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत सात...