सामाजिक सञ्जालबाट व्यापार गर्ने व्यवसायीलाई विभागमा सूचीकृत हुन निर्देशन

  • मङगलबार २ भौ २०८३ ०७:१७ AM
काठमाडौं । सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल तथा वेबसाइट र एपमार्फत व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै कानुनअनुसार सूचीकृत नभई अनलाइन व्यापार गरे कारबाही गर्ने चेतावनी दिएको हो । विभागका अनुसार सामाजिक सञ्जाल, वेबसाइट, मोबाइल एप वा अन्य