हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ : सांसद खातुन

  • मङगलबार २ भौ २०८३ ०७:२९ AM
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन् । उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । मुलुकमा व्याप्त भनिएको