नेपालमा भित्रियो शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’,नाडा अटो शोमा सार्वजनिक हुने

  • मङगलबार २ भौ २०८३ ०७:४६ AM
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’ नेपाली बजारमा आएको छ । एमएडब्लू वृद्धिले नेपाल ल्याएको यो गाडी आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने १८औँ नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदैछ । एम हिरोमा चारवटा विद्युतीय मोटर छन् । चारवटै मोटरले एकसाथ ८०० किलोवाटसम्म पावर दिने कम्पनीको