राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग
मङगलबार २ भौ २०८३ ०७:२२ AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे