३५ वर्षको बेथिति र भ्रष्टाचारको घाउ रास्वपाले उपचार गर्दैछ : सांसद संग्रौला
मङगलबार २ भौ २०८३ ०७:४८ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको भन्दै प्रतिपक्षी दलका सांसदहरूप्रति आक्रोश व्यक्त गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको