अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका छैनन् । समस्या समाधान गर्न भन्दै सरकारले प्रत्यक्ष ग्यास बेच्न थालेपनि समस्या झन बल्झिएपछि अहिले आयल निगमले ग्यास उद्योगका सम्बन्धित डिलरबाटै ग्यास किन्न उपभोक्तालाई अनुरोध गरेको छ । यस बीचमा ग्यास बिक्रेताहरुले ‘बिक्रेता प्रमाणिकरण’ र एउटा परिवारले राख्न पाउने अधिकतम् सिलिण्डरको सीमा तोक्नुपर्ने बताएका छन् । The post ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ? appeared first on Businesspana.