सरकारलाई वर्षमान पुनको प्रश्न- ग्यासदेखि मल र पासपोर्टसम्म लाइनै लाइन, ‘कतिवटा लाइन बस्ने? नयाँ भनेको लाइन थप्ने हो?’

  • मङगलबार २ भौ २०८३ ०८:०३ AM
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए । उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन