नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी ईभी स्कुटर बुकिङ

  • मङगलबार २ भौ २०८३ ०७:२४ AM
काठमाडौं । एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ प्राप्त गरेको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत सञ्चालित एथर नेपालले ६ दिनसम्म चलेको प्रदर्शनीमा नयाँ विद्युतीय स्कुटर, प्रविधि र सेवा सुविधाप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ। कम्पनीका अनुसार यो उपलब्धि केवल आकर्षक छुट तथा प्रवर्द्धनात्मक योजनाका कारण नभई ब्याट्रीको विश्वसनीयता, बिक्रीपछिको सेवा,… Continue reading नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी ईभी स्कुटर बुकिङ