आइएमई लाइफको नवौं वार्षिकोत्सवमा दुर्गमका शिशूलाई ‘न्यानो नानी’ बेबी वार्मर वितरण

  • मङगलबार २ भौ २०८३ ०७:४१ AM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गर्दै स्वदेशमै उत्पादन गरिएको ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने जनाएको छ। सम्झौताअनुसार पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा १० थान बेबी वार्मर… Continue reading आइएमई लाइफको नवौं वार्षिकोत्सवमा दुर्गमका शिशूलाई ‘न्यानो नानी’ बेबी वार्मर वितरण