काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका छन्। अध्यक्षमा चयन भएपछि चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा मंगलबार आयोजित समारोहमा नवनियुक्त अध्यक्ष चान्दनाले शपथ लिएका हुन्। बैंकका कम्पनी सचिव खगेश्वर भट्टका अनुसार २०८३ साउन… Continue reading नेपाल एसबिआई बैंकको नवनियुक्त अध्यक्ष चान्दनाले गभर्नरसँग लिए शपथ