काठमाण्डौ । लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएको छैन । आज सुनको भाउ हिजो सोमवार जस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि अस्ति आइतवार र हिजो सोमवार सुनको भाउ बढेको थियो । आइतवार सुन तोलाको ३ लाख ५ हजार २ सय रुपैयाँमाContinue reading "लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएन"