जनताले सिटामोल नपाउने, खाना नपचेर बिरामी भएका मन्त्रीलाई ३०/३५ लाख खर्च गरेर ल्याउनुपर्ने ? : सांसद थापा

  • मङगलबार २ भौ २०८३ ०६:२२ AM
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णालीका जनताले सिटामोल नपाउँदा मन्त्री बिरामी हुँदा लाखौँ खर्च गरेर काठमाडौं ल्याइएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले सिटामोल नपाइरहेको बेलामा मन्त्रीलाई ३०(३५ लाख