ग्यास अभावविरुद्ध घण्टाघरमा नेविसंघको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर विद्यार्थी सडकमा
मङगलबार २ भौ २०८३ ०६:५२ AM
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघर अगाडि ग्यास अभावविरुद्ध प्रदर्शन गरेको छ । ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या परेको भन्दै नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको हो