लोमन्थाङमा पुरानो यार्तुङ पर्वको रौनक

  • मङगलबार २ भौ २०८३ १२:५७ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ २ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा पन्धौ शताब्दी पूरानो ऐतिहासिक एवं सांस्कृतिक यार्तुङ पर्वमा उत्साहजनक उपस्थिति देखिएको छ । उप...