काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्ने बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले विकासको परम्परागत परिभाषा बदल्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले सडक, पुल,