गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’

  • मङगलबार २ भौ २०८३ ०७:०४ AM
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै यसका लागि आवश्यक कानून र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद राईले