काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कुटनीतिक कमजोरीका विषयमा प्रश्न उठाएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका हुन् । संसद पुनले जाजरकोट, रोल्पा र बागलुङ लगायतका जिल्लाहरूमा