काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खत्रीले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले गरेको बलिदानको स्मरण गर्दै सरकारले त्यस दिन