तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा 

  • मङगलबार २ भौ २०८३ ०६:३८ AM
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न सरकारी निकायबाट आएको सिफारिस र कागजात अध्ययन गरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार यस्तो निर्णय गरेको हो । कालोसूचीमा पर्नेमा बैतडीको केदारस्युँ–२ स्थित नमाडे निर्माण सेवा, नुवाकोटको सूर्यगढी–३ स्थित बागेश्वरी–रामछाप–सन्तोषी जे।भी। र