मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन : वासना थापा

  • मङगलबार २ भौ २०८३ ०६:१९ AM
काठमाडौँ / नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले