महालेखाले भन्यो – १५ दिन पुगेपछि तलबभत्ता भुक्तानी गर्नु

  • मङगलबार २ भौ २०८३ ०६:३७ AM
काठमाडौँ / महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण