राम्चेका ४२ घर पहिरोको उच्च जोखिममा, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग
मङगलबार २ भौ २०८३ ०७:०६ AM
काठमाडौँ / सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्