आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ साउनमा आवेदन दिएका हुन् । आवेदन दिनेमा एउटा हाइड्रोपावर कम्पनी, एउटा कृषि कम्पनी, एउटा अस्पताल र एउटा इन्भेष्टमेन्ट कम्पनी रहेको छ। कसको कति ? १. मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५ सय कित्ता शेयर The post आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन appeared first on Businesspana.