घरजग्गामा हदबन्दीले २ खर्बको सम्पत्ति रोकिँदा व्यवसायी, बैंक र खरिदकर्ता सबै मारमा छौं : अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

  • मङगलबार २ भौ २०८३ ०६:२७ AM
काठमाडौं। जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण निर्माण सम्पन्न घर, अपार्टमेन्ट, हाउजिङ तथा विकास गरिएका घडेरीको स्वामित्व हस्तान्तरण रोकिँदा करिब २ हजार युनिटको कारोबार प्रभावित भएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेका अनुसार हदबन्दीका कारण करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति रोकिएर व्यवसायी, बैंक तथा घरजग्गा खरिदकर्ता सबै पक्ष प्रभावित भएका… Continue reading घरजग्गामा हदबन्दीले २ खर्बको सम्पत्ति रोकिँदा व्यवसायी, बैंक र खरिदकर्ता सबै मारमा छौं : अध्यक्ष घिमिरे (अन्तर्वार्ता)