महालेखाले गर्‍यो अर्धमासिक तलब भुक्तानीको व्यवस्था लागू, अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब

  • मङगलबार २ भौ २०८३ ०६:४४ AM
काठमाडौं । सरकारले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेपछि चालु आर्थिक वर्षदेखि अर्धमासिक रूपमा तलब भुक्तानीको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। महालेखा नियन्त्रक कार्यालयले सोमबार निर्णय गर्दै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारी… Continue reading महालेखाले गर्‍यो अर्धमासिक तलब भुक्तानीको व्यवस्था लागू, अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब