बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट सुविधा

  • मङगलबार २ भौ २०८३ ०६:५२ AM
काठमाडौं। एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकबीच कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको छ । साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ । आईओटी सिममार्फत बीवाईडीका सवारी साधनमा बाह्य उपकरण, मोबाइल डेटा वा वाई–फाई हटस्पटमा निर्भर नभई इन–भेहिकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध… Continue reading बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट सुविधा