विश्वास, प्रविधि र नयाँ ओभरटोन सिरिजप्रति ग्राहकको बढ्दो आकर्षण

  • मङगलबार २ भौ २०८३ ०६:०१ AM
काठमाडौं। वैद्य इनर्जी प्रालिअन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गरेको छ। छ दिनसम्म सञ्चालन भएको एक्स्पोमा एथरका नयाँ विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र बलियो स्वामित्व प्रणालीप्रति नेपाली ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको हो। एथर नेपालका अनुसार यो उपलब्धि केवल प्रवर्द्धनात्मक योजनाका कारण नभई ग्राहकको विश्वास, ब्याट्री सुरक्षाको सुनिश्चितता, सेवा पहुँच, चार्जिङ पूर्वाधार तथा व्यावहारिक प्रविधिमा गरिएको निरन्तर लगानीको परिणाम हो। खरिदपछि पनि कायम रहने ‘एथर आश्वासन’ विद्युतीय स्कुटर खरिद गर्दा उत्पादनसँगै ब्याट्री, सेवा र चार्जिङ सुविधा ग्राहकका लागि महत्वपूर्ण विषय बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै ... The post विश्वास, प्रविधि र नयाँ ओभरटोन सिरिजप्रति ग्राहकको बढ्दो आकर्षण appeared first on Kalika Khabar.