सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली

  • मङगलबार २ भौ २०८३ ०५:४३ AM
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइँचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ। कार्यालयले सोमबारदेखि नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता The post सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली appeared first on Technology Khabar.