झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

  • मङगलबार २ भौ २०८३ ०५:२८ AM
झापा :  झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हल्दिबारीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्री र कचनकवलमा ट्र्याक्टर पल्टिँदा घाइते भएका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गत साउन ९