प्रतिनिधि सभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
मङगलबार २ भौ २०८३ ०६:०३ AM
काठमाडौँ– प्रतिनिधि सभाको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा पर्यावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ