माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत, आउजाउ सहज

  • मङगलबार २ भौ २०८३ ०६:०५ AM
इलाम । इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा कोशी