फिफाका सीओओ लामोर बर्खास्त

  • मङगलबार २ भौ २०८३ ०५:४० AM
काठमाण्डु– विश्व फुटबल महासंघ (फिफा)ले प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई बर्खास्त गरेको छ । फिफाका प्रवक्ताले लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेका छन्। फिफाले लामोरले दुई वर्षसम्म दिएको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना दिएको छ। फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई इमेल पठाउँदै फिफा र