जनश्रमदानमार्फत सडक मर्मत

  • मङगलबार २ भौ २०८३ ११:२२ AM
डिलबहादुर सिंह डोटी, भदौ २ गते । बर्खायाम सुरु भएसँगै सडक अवरुद्ध भएपछि डोटीको जोरायल गाउँपालिका–६ का स्थानीयले जनश्रमदान गरेरै वडाभित्रका ग्रामीण सडक सुचारु गरेका छन् । वडाभित्रका...