पहिरोले सडक भासिँदा बस्ती जोखिममा

  • मङगलबार २ भौ २०८३ ११:२३ AM
नवीनराज कुइँकेललमजुङ, भदौ २ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७, कमेरे भञ्ज्याङमा पहिरो जाँदा रामबजार–गिलुङ–साल्मे भञ्ज्याङ–घाम्राङ सडकखण्ड भासिएको छ । सडक भासिएपछि गिलुङ, साल्मे भ...