सफल बन्दै ‘ड्र्यागन फ्रुट’ खेती

  • मङगलबार २ भौ २०८३ ११:३४ AM
उर्लाबारी समाचारदाता उर्लाबारी, भदौ २ गते । मोरङको कानेपोखरी–४ को पौडेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मले अहिले सिउँडी फलको व्यावसायिक उत्पादन गरिरहेको छ । किसान विष्णु पौडेल...