हेटौँडामा स्कुटरसहित युवक मृत फेला

  • मङगलबार २ भौ २०८३ ११:४० AM
अनिल पराजुलीहेटौँडा, भदौ २ गते । हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा मत्स्यपालन केन्द्र नजिक कान्ति लोकपथ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवक मृत अवस्थामा फेला परेका छन् । म...