सरकारप्रति रास्वपा सांसदको असन्तुष्टिः अब अनुमन होइन, परिणाम चाहियो

  • मङगलबार २ भौ २०८३ ०६:१४ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद प्रकाश पाठकले भारतबाट ठूलो संख्यामा नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले झापा–३ का नागरिकलाई आतंकित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाठकले हात्तीको बथानले किसानले दुःख गरेर लगाएको धानबाली नष्ट गर्नुका साथै घर भत्काउने र जुनसुकै बेला मानवीय क्षति हुन सक्ने अवस्था सिर्जना