सुनको मूल्य स्थिर, चाँदीको घट्दा तोलाको कति ?

  • मङगलबार २ भौ २०८३ ०५:३० AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो अर्थात् सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार