आजका लागि सुनचाँदीको कारोबार मूल्य कति ?

  • मङगलबार २ भौ २०८३ ०५:२७ AM
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम छ । यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४… Continue reading आजका लागि सुनचाँदीको कारोबार मूल्य कति ?