सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

  • मङगलबार २ भौ २०८३ ०४:२४ AM
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आफ्नै दल भित्र मन्त्री छनौटको विषय पेचिलो बनेपछि मुख्यमन्त्री भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीमण्डल विस्तार