वाई–फाई नेपालले सार्वजनिक गर्यो नयाँ ‘होम सिरिज’अन्तर्गत सुलभ मूल्यमा ५ आकर्षक इन्टरनेट प्याकेज

  • मङगलबार २ भौ २०८३ ०४:४७ AM
इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले इन्टरनेटको आवश्यकता र आधुनिक जीवन शैलीलाई ध्यानमा राख्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिज अन्तर्गत जेडटीई डुअल ब्यान्ड राउटरसहित विभिन्न गतिका पाँचवटा The post वाई–फाई नेपालले सार्वजनिक गर्यो नयाँ ‘होम सिरिज’अन्तर्गत सुलभ मूल्यमा ५ आकर्षक इन्टरनेट प्याकेज appeared first on Technology Khabar.