पाँच वर्षपछि पक्राउ

  • मङगलबार २ भौ २०८३ १०:२३ AM
कल्याणपुर समाचारदाताकल्याणपुर (सप्तरी), भदौ २ गते । दुई छोरीकी आमा बनेकै कारण बुहारीमाथि यातना दिँदै विष खुवाएर हत्या गरेको अभियोगमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन् ।...