कोशी सरकारमा नेकपा सहभागी नयाँ मन्त्रीले लिए शपथ

  • मङगलबार २ भौ २०८३ १०:३५ AM
विराटनगर समाचारदाता विराटनगर, भदौ २ गते । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको छ । नेकपा चार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको हो । सरकारमा सहभागी...