धुमधामका साथ मनाइयो थारु गुरही पर्व

  • मङगलबार २ भौ २०८३ १०:३७ AM
अविनाश चौधरीधनगढी, भदौ २ गते । बालबालिकाको पर्वको रुपमा लिइएको थारु समुदायको गुरही पर्व धुमधामका साथ मनाइएको छ । सुदूरपश्चिम प्रदेशको तराईसहित विभिन्न जिल्लाका थारु बस्तीमा उल्लासप...