कपुरकोट आधारभूत अस्पतालबाटै एक्सरे सेवा सुरु

  • मङगलबार २ भौ २०८३ १०:४१ AM
शंकर केसी,सल्यान, भदौ २ गते । कपुरकोट गाउँपालिकाका नागरिकले अब सामान्य एक्सरे परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने भएको छ । कपुरकोट आधारभूत अस्पतालमा आवश्यक प्राविधिक...